२०८३ वैशाख २० आइतवार , ०४:००:३७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । ५७ वटा चुनाव चिह्नमा ६३ राजनीतिक […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । पूर्व मन्त्री एवम् जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गर्नु भएको छ । उहाँ गएराति एमाले प्रवेश गर्नु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको […]

सोमवार, माघ ५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश राजनीतिक दलले उम्मेदवारी टुंगो लगाइसकेका छन् । नेपाली कांग्रेसले विभाजन र आन्तरिक विवादका कारण उम्मेदवार टुंगो लगाउन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीसहितले आइतबार र […]

आइतवार, माघ ४, २०८२

काठमाडौँ । कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध शेरबहादुर देउवा पक्षले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रिटमा देउवा पक्षले प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न पनि अन्तरिम आदेशको माग […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाउनु भएको छ । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उहाँले स्वतः कार्यबाहकको जिम्मेवारी पाउनु भएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उहाँले कार्यबाहकको […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सुनुवाइका लागि यही माघ ६ गतेलाई पेशी तोकिएको […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाउनु भएको छ। आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न […]

आइतवार, माघ ४, २०८२

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सडक आन्दोलन थालेका छन् । उनीहरूले आयोगको निर्णयलाई अवैधानिक भन्दै सडक प्रदर्शन […]

आइतवार, माघ ४, २०८२