काठमाडौं । नेकपा एमालेले देशभरका केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् । उनका अनुसार, केही […]
बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । झापा बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर […]
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा नेकपा एमाले पनि जुटेको छ । संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्था र एमालेका हरेक नेताहरुको भाषणमा संसद पुनःस्थापनाको मत रहिरहेको अवस्थामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको […]
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीमा एकता र सद्भाव कायम राख्दै नयाँ उचाइमा पुर्याउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ। आज शनिबार काठमाडौंको एक पार्टी प्यालेसमा बसेको नवगठित केन्द्रीय कार्यसमितिको […]
काठमाडौँ । देश असल बाटोमा गइरहेको भन्ने सम्बन्धमा ७० प्रतिशत जनताले अविश्वास गरेको पाइएको छ । सेन्टर फर पोलिसी रिसर्चले गरेको ‘नेपाल मतदाता सर्वेक्षणः प्रारम्भिक प्रतिवेदन-२०८२’ले यस्तो अवस्था देखाएको हो । सर्वेक्षणमा ‘देश सही बाटोमा […]
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले षड्यन्त्र र दबावमा परेर आयोगले […]
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग परिसरमा धर्ना दिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसका नेताहरूले आज आयोग अगाडि धर्ना दिएका हुन् । आयोग […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो चुनावमा आचारसंहिताको कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ । निर्वाचन आयोगले यसअघि तयार पारिएको निर्वाचन आचारसंहितालाई छिट्टै कार्यान्वयनमा लैजाने जनाएको छ । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनाव सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । काठमाण्डौ उपत्यकासहित देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आउँदो फागुन […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी गराइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले ४ हजार ६३५ मताधिकार भएका प्रतिनिधिमध्ये २ […]