काठमाडौं । राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिनुभएको छ । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज राजीनामा बुझाउनुभएको हो । श्रेष्ठ, गौतम र न्यौपाने आउँदो फागुन २१ गते […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेकै समयमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आज पदबाट राजीनामा दिएका छन् । उनले आज आइतबार […]
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ । सर्वोच्चले रिटको पेशी पर्सि ६ गतेका लागि तोकेको छ । तत्कालीन कार्यवाहक […]
काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक कांग्रेस सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव पारित गर्दै सकिएको हो । आजको बैठकमा शून्य समय, विशेष समय […]
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत गएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै हुनुहुन्छ । केहीबेरमा राजीनामा दिएर उहाँ आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा हुनुहुन्छ । रास्वपाको केन्द्रीय कमिटी बैठकबाट […]
जनकपुरधाम । जसपा नेपालबाट विघटित प्रतिनिधिसभा सदस्य विरेन्द्र प्रसाद महतो जनमत पार्टी प्रवेश गर्नु भएको छ । उहाँले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए । उहाँलाई जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले […]
काठमाडौं । प्रतिनिधि सभाको चुनाव आउन अब ४६ दिन बाँकी छ भने प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार पर्सि मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ । मनोनयन दर्ताको […]
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न […]
काठमाडौं । नेकपा (एमाले)ले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर […]