काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिनु भएको छ। उहाँमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै […]
जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सकारको मुख्य दायित्व रहेको बताउनु भएको छ। जनकपुरधाममा बुधबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनु भएको हो । गृहमन्त्री अर्यालले […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ। आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुट्नु भएको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज बिहान भएको बैठक सकिएको छ । उहाँहरुबीच फेरि अर्को चरणमा कुराकानी हुने भएको छ । आज बिहान महाराजगञ्जमा भएको छलफलमा […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका ९एकलसहित० उम्मेदवारले नाम फिर्ता […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच अहिले छलफलमा भैरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आफैँ छलफलमा जुट्नुभएको […]
काठमाडौं । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिनुभयो । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को […]
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफू झापा क्षेत्र नं. २ बाट निर्वाचित भएदेखि हालसम्म गरेका विकास निर्माण एवम् सामुदायिक कार्यहरुको फेहरिस्त सार्वजनिक गर्नुभएको छ । आज बिर्तामोड नगरपालिकाको सभाहलमा जनप्रतिनिधिहरु सहित उल्लेख्य एमाले […]
काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि हल तयार भएको छ । जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरवारमै राष्ट्रिय सभाको बैठक राख्ने हल तयार गरिएको हो । […]