काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु भएको छ । सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ […]
काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् । पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरु सभापति देउवालाई भेट्न […]
झापा । नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले झापा-५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताउनुभएको छ। अध्यक्ष गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्ने […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । गत २९ कात्तिकमा […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति […]
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिका लागि छलफल भइरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेसँगै संस्थापन र विशेष महाधिवेशन पक्ष संवादमा […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो […]
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । यसअघिको समिति भंग […]
काठमाडौं । प्रतिनिधिसभा चुनावको समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले हिजो बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो । आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, […]