२०८३ जेठ ६ बुधवार , ०५:२५:०० बजे

Sajhamanch

राजनीति

काठमाडौँ । संसदको विधायिकी भूमिका कमजोर भएको भनेर पछिल्लो समय आलोचना भइरहेको छ। यसमा एक हदसम्म सत्यता छ। कानुन निर्माणमा हामी ढिला भइरहेका छौँ। सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै सङ्घीय कानुन निर्माणमा विलम्ब भएकै हो। संसदमा […]

शनिवार, चैत ३, २०८०

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलमा नेकपा […]

शनिवार, चैत ३, २०८०

काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने तय भएको छ । साझा न्यूनतम नीति तथा कार्यक्रमलाई […]

शनिवार, चैत ३, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ ।

शुक्रवार, चैत २, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति बढेको बताएका छन् । शुक्रबारको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सिनेमा संवाद कार्यक्रममा बोल्दै […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै कम्युनिस्टलाई गोलबन्द गरिने भए पार्टी एकताका निम्ति तयार रहेको बताएका छन् । शुक्रबार पार्टीका महिला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूलाई पद ओगट्ने चाहना पनि नभएको […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् । प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर […]

शुक्रवार, चैत २, २०८०

विराटनगर । नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन आग्रह गरेको छ । शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीको राजीनामा माग गरे र नदिए कानुनी […]

शुक्रवार, चैत २, २०८०

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै […]

शुक्रवार, चैत २, २०८०

  काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगको प्रतिवेदन बुझाएका […]

शुक्रवार, चैत २, २०८०