काठमाडौ, नेपाली कांँग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न […]
काठमाडौ, सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । शनिबार कृष्णराज पौडेलको नेतृत्वमा नयाँ पार्टी गठन भएको हो । मोहनविक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांँग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टी गठन […]
काठमाडौं, बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै छलफल सुरु भएको हो। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको बैठक […]
काठमाडौ, सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्। भोलि बिहान […]
काठमाडौ, नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार दिउँसो ३ बजे बस्नेछ । बैठकमा दुईवटा एजेण्डामा छलफल गरिने बताइको छ । समयमै स्थानीय निर्वाचन गराउन सत्तारूढ […]
काठमाडौं, पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा लगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका […]
दमक । नेपाल किसान संघ झापाले किसानका लागि अत्यावश्यक रासायनिक मल, विऊ तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्ठराईले आज प्रेस विज्ञप्ति जारी […]
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली सेनालाई हेर्ने नजरिया (दृष्टिकोण) मा परिवर्तन आउनुपर्ने बताएका छन् । सेनालाई विगतको राजतन्त्रकाल वा माओवादी द्वन्द्वकालकै जस्तो दृष्टिकोणले हेर्न नहुने मन्त्री ज्ञवालीको तर्क छ । नेपाली सेनालाई हिजोकै जस्तो […]
काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आज आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले […]