२०८३ वैशाख २ बुधवार , ११:२२:५९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र […]

शुक्रवार, असार ७, २०८१

अर्जुनधारा । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका समन्वय एवं सहजीकरण समितिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं विकास निर्माण क्षेत्रमा नगरस्तर र वडास्तरमा बजेट विनियोजनको माग गर्दै आज नगर प्रमुख बलदेवसिंह गोम्देनलाई ज्ञापनपत्र बुझाएको छ । समन्वय […]

बिहिवार, असार ६, २०८१

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार साह नियुक्त भएका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई आज उपाध्यक्ष नियुक्त गरेका हुन्। उनी जनमत पार्टी निकट मानिन्छन्। साह करिब एक दशकदेखि अध्ययन अनुसन्धानको […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिए । प्रश्नोत्तर […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो संकलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सधेको प्रश्नहरूको […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताएका छन् । उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रतिनिधिसभामा बिहीबार […]

बिहिवार, असार ६, २०८१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको […]

बिहिवार, असार ६, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था […]

बिहिवार, असार ६, २०८१

विराटनगर । आर्थिक वर्ष २०८१/a८२ को बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिस्कार गर्दै आएका प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन तयार भएका छन् । बुधबार सरकारसँग भएको छलफलपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच सभामुख निवासमा छलफल भइरहेको छ। सभामुख निवासमा भइरहेको छलफलमा संघीय संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनको विषयमा केन्द्रित रहेको छ। कर्मचारी आन्दोलनबारे सभामुखले […]

बिहिवार, असार ६, २०८१