२०८३ वैशाख ३ बिहिवार , ०५:१५:०१ बजे

Sajhamanch

राजनीति

काठमाडौं  । दुई ठूला दल एमाले र कांग्रेसले ‘राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन्। लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस […]

सोमवार, असार १७, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै […]

सोमवार, असार १७, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जनताको मनोविज्ञान बुझेर बजेट बनाउने र कार्यान्वयन गराउनेतर्फ सरकार र सांसदहरुले ध्यान दिनुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभामा मन्त्रालयगत बजेट माथिको छलफलमा भाग […]

सोमवार, असार १७, २०८१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय […]

सोमवार, असार १७, २०८१

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका […]

सोमवार, असार १७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरू स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन्।पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय […]

सोमवार, असार १७, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः शुरु भएको छ । सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि केहीबेर अघि बैठक १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले बैठक शुरु भएको जानकारी गराउनासाथ नेपाली […]

सोमवार, असार १७, २०८१

काठमाडौं । एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै […]

सोमवार, असार १७, २०८१