काठमाडौँ । संसद्मा अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले आजको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज दिउँसो १ बजे संसद्को दुबै सदनको बैठक बस्दै छ। त्यसअघि बिहान साढे ११ बजे बस्ने गरि सभामुखले […]
झापा । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन २०८० को विरोधमा कक्षा १२ सम्म अध्यापन हुने निजी विद्यालय सञ्चालकहरुले साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको चेतावनी दिएका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले […]
झापा । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशनहरु सम्पन्न गर्ने कार्ययोजना निर्माण गरेको छ । बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र टोल […]
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका विषयमा सचिवालयले जारी गरेको विज्ञप्ति र उपचार खर्च दिने सरकारको निर्णय झिकाउने आदेश दिएको छ । गत १४ साउनमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उपचार खर्च सम्बन्धमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुन तस्करी प्रकरणमा राज्यका स्थापित निकायले […]
काठमाडौं । प्रमुख सत्ताघटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक समस्याको समाधान संसद अवरोध नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तर संसद अवरोधपछि मंगलबार खुलेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर उनले संसद […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु […]
काठमाडौं । नेपाली काग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीतको संख्या आएको भन्दै संस्थापनइतरले असन्तुष्टि जनाएको छ । सोमबार राति ७१० जना सदस्य रहेको तदर्थ समिति सार्वजनिक गरिएको छ । ५५१ […]
बिर्तामोड । नेकपा एमाले झापाको विस्तारित बैठकमा वार्षिक कार्ययोजना माथि छलफल भएको छ । बिर्तामोडस्थित सिद्धार्थ होटलमा सोमबारदेखि सुरु भएको विस्तारित बैठकमा पहिलो दिन स्थानीय तह पालिका कमिटीका इञ्चार्जहरुले सूझाव राखेका थिए । पार्टी केन्द्रको […]
काठमाडौं । प्रस्तावित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै छ । आज बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने छ । समिति उपसचिव विमला घिमिरेले आजको बैठकले प्रस्तावित […]