२०८३ वैशाख ९ बुधवार , ०२:०७:२८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची छ।दिउँसो १ बजे बस्ने बैठकमा शहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसंग मौखिक प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको […]

मङ्गलवार, भदौ २५, २०८१

विराटनगर । कोशी प्रदेश सभाका संसदीय समितिको निर्वाचनको मिति भदौ २८ गतेका लागि तोकिएको छ । प्रदेश सभामा सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो । गत मंसिरमा समिति निर्माण भएपनि समितिको सभापति […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादसम्बन्धी व्याख्यालाई पुनर्व्याख्या गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले भने, ‘एउटा कुरा आज म साथीहरूलाई भन्छु– बिपी कोइरालाको […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले पाँचथरमा बम विस्फोट भएको घटनाबारे सरकारसँग जवाफ माग गरेको छ। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटको […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन्। नेपाली लेखक संघ काठमाडौंले बिपी जन्म दिवसका अवसरमा सुन्दरीजलस्थित संग्रहालयमा सोमबार गरेको साहित्य उत्सवमा बोल्दै सभापति देउवाले भने, ‘मैले बिपी कोइरालाका […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो । सोमबार प्रतिनिधि सभाको बैठक […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले उपत्यकाका नदी आसपासमा २० मिटर जमिन छाड्नुपर्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दा जनतामात्र नभई भगवान् समेत पीडित हुने बताएका छन् । सोमबार उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण बुझेपछि आयोजित […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन्। आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । सोमवार मन्त्रालयमा नेकपा (एमाले) को शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले […]

सोमवार, भदौ २४, २०८१