२०८३ वैशाख १० बिहिवार , ०३:५९:५१ बजे

Sajhamanch

राजनीति

काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति […]

सोमवार, असोज ७, २०८१

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्यूयोर्क लोते प्यालेसमा भएको थियो। भृटमा मोदीले नेपालको छिट्टै भ्रमण […]

सोमवार, असोज ७, २०८१

झापा । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ । अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन् […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासङ्घका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । उनले […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । नेपाल (एमाले) ले ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ। पार्टी महासचिव शंकर पोखरेलले युवा पुस्तालाई पार्टी काममा जोड्ने योजना अनुसार ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने तयारी गरेको जानकारी […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यथाशीघ्र बलियो पार्टी बनाएर नेकपा (एमाले) बाटै अर्को राष्ट्रपति बनाउन जोड दिएकी छन्। मदन भण्डारी फाउण्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरूरी […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन्। स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्यूयोर्क आएकी हुन्। मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ। नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार साँझका […]

आइतवार, असोज ६, २०८१