२०८३ वैशाख १० बिहिवार , ०७:२७:३१ बजे

Sajhamanch

राजनीति

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिएका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको संसदको स्तर निकै तल रहेको महसुस भएको बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले सांसदहरुले गर्ने गतिविधि र देखाएको व्यवहारले संसदको स्तर निकै तल रहेको महसुस हुने बताएका […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्। बिहीबार युएसएआइडीद्धारा राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’ मा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर […]

बिहिवार, असोज १०, २०८१

विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । माओवादी कोटाबाट नियुक्ति लिएका धरानका भवानी बराल र विराटनगर कि नमिता न्यौपानेले बुधवार राजीनामा दिएका हुन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गरेकी छिन्। पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु बढी समस्यामा परिरहेकाले सहयोगको मात्रा बढाउनुपर्ने […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबिच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच आपसी हित र […]

बिहिवार, असोज १०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भागलिने सिलसिलामा बुधबार साँझ ओली […]

बिहिवार, असोज १०, २०८१