काठमाडौं । भूमिबारे प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीले यस्तो माग संसद्मै राख्ने भएका […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो । प्रतिपक्षमा रहेका दलहरूको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ । रास्वपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रवारसम्म भारत भ्रमणमा जानुहुनेछ । […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ । यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली […]
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी सभापति रवि लामिछानेको आजदेखि हुने पाँच दिने भारत भ्रमण अघि सविचालय बैठक बस्न लागेको हो । आइतबार बस्ने तय भएको बैठक […]
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा गरेको बताउनु भएको छ । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो जानकारी गराउनु भएको […]
काठमाडौं । अमेरिकी सार्वजनिक कुटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी। रोजर्सले नेपालको शाहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौंमा आयोजित ’एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उपविदेशमन्त्री रोजर्सले दुई […]
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नै प्रतिनिधिसभा नियममावलीको गलत व्याख्या गर्नु भएको छ । प्रधानमन्त्रीले आकस्मिक रुपमा प्रश्नोत्तर कार्यक्रम संचालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाए । त्यसक्रममा एमालेका सांसद गुरु बरालले […]
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताउनु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो । […]