२०८३ वैशाख २१ सोमवार , ०८:५३:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग आज […]

शुक्रवार, फागुन १६, २०८१

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा सुख्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट […]

शुक्रवार, फागुन १६, २०८१

रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो […]

शुक्रवार, फागुन १६, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज भेटवार्ता हुँदैछ । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौताका लागि दुई नेताबीच आज सहमतिमा हस्ताक्षर हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछि काठमाडौंमा भागदौड हुँदा दुई जना घाइते भएका छन् । भागदौडमा उदयपुरको त्रियुगा नगरपालिका १० घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ घाइते […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो । सूचना अधिकारी, त्रिभुवन इन्टरनेशनल विमानस्थल तेज बहादुर पौडेलका अनुसार तीन […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले यो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड […]

शुक्रवार, फागुन १६, २०८१

हुम्ला । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात सुरू भएको छ । हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो । हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। आजको बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुनेछ। सरकारले सहकारीसहित ६ […]

शुक्रवार, फागुन १६, २०८१