२०८३ वैशाख २१ सोमवार , ०१:४८:११ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै शुरुआत गरेको बताएका छन् । राष्ट्रपतिमा नियुक्त भएको ६ महिनासम्म उथलपुथलका काम गरिरहेका ट्रम्पले आफ्नो काम भर्खरै शुरू भएको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाडौंमा अवतरण भएको छ । अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]

बुधवार, फागुन २१, २०८१

इलाम । इलाम नगरपालिका –५ सुम्बेक बस्ने २६ वर्षीय योगेश राई ब्राउनसुगरसहित पक्राउ परेका छन् । गएराति झापाबाट इलामतर्फ बोलेरोमा जाँदै गरेका राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर फेला परेको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध […]

बुधवार, फागुन २१, २०८१

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो। कृषि मन्त्रालयका नाममा रहेको […]

बुधवार, फागुन २१, २०८१

कैलाली । धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु. ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु. २५ लाख ५५ हजार र चालु […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच कमिसन बढाउने सहमति भए पनि खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य भने यथावत् रहेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक […]

बुधवार, फागुन २१, २०८१

इलाम । रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा ४५६ घरपरिवार आबद्ध छन् । तीमध्ये ११५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् । सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक […]

बुधवार, फागुन २१, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै छन् । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लागेका हुन । ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न […]

बुधवार, फागुन २१, २०८१