काठमाडौं । इरानको आक्रमणबाट अमेरिकाले प्रयोग गरिरहेका सैन्य अखडाहरूमा करिब ८० करोड डलरको क्षति भएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरान युद्धबीच सुरुआती दुई हप्तामा उक्त क्षति भएको […]
काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, […]
अम्बिका भण्डारी कचनकवल । नेपालकै होचो स्थानको रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेतीको तयारी भएको छ । कचनकवल–४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै […]
टोपराज शर्मा, अनलाइनखबरमा बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै […]
जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार (चैत ७)का निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ । यस दिन प्रतियोगिताको उद्घाटन खेल धनुषाको जनकपुरधाममा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने […]
काठमाडौँ । सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला […]
जनकपुर । जनकपुर र वीरगन्जमा एकैसाथ खेलाइने प्रधानमन्त्री (पीएम) कप मेन्स राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आज शनिबारदेखि सुरु हुँदै छ । जनकपुरको प्रस्तावित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालामा पीएम कपको उद्घाटन खेल खेलाइने भएको हो । नेपाल क्रिकेट […]
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ। […]
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा आज हिमपात भएको छ। यो वर्ष पाथीभरा क्षेत्रमा ९औं पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिएका हुन् । यस पटकको हिमपात भने अरु […]
काठमाडौं। बाढीका कारण आज बिहान साढे तीन बजेदेखि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।शुक्रबार दिउँसोदेखिको वर्षापछिको बाढीले काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायतका ठाउँमा सडक अवरुद्ध […]