२०८३ वैशाख १० बिहिवार , १२:४१:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएराति अर्को भेलबाढी आएको छ । भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चीनतर्फ ठूलो पानी परेर बाढी आयो या अघिल्लो पटक […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७६ अङ्कले बढेर ३ हजार २ दशमलव ०७ विन्दुमा पुगेको छ । आज नेप्से झन्डै चार वर्षयताकै उच्च विन्दुमा […]

मङ्गलवार, साउन १३, २०८२

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ । काँकडभिट्टादेखि […]

मङ्गलवार, साउन १३, २०८२

सङ्खुवासभा । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा […]

मङ्गलवार, साउन १३, २०८२

झापा । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिनुभएको छ । ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । दैनिक ज्यालादारीमा कार्यरत नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले आज आन्दोलन गरेका छन् । मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी सङ्घर्ष समितिको अगुवाइमा उनीहरू कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब ९२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा राख्ने तयारी गरेको छ । राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका लागि दुई अर्ब […]

मङ्गलवार, साउन १३, २०८२

हेटौंडा । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्। संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । उनको विपक्षमा २२ मत परेको […]

मङ्गलवार, साउन १३, २०८२

झापा । अमेरिकाको न्युयोर्कमा एक व्यक्तिले गोली चलाउँदा प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । हिजो साँझ एक जना बन्दुकधारी व्यक्ति एमआर राइफल बोकेर एउटा भवनको लबीमा प्रवेश गरेलगत्तै अन्धाधुन्ध गोली प्रहार गरेका थिए […]

मङ्गलवार, साउन १३, २०८२