काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनले ललितपुरमा आयोजना गरेको […]
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी […]
झापा । अमेरिकाले पाकिस्तानको बलुचिस्तान लिबरेशन आर्मी ९बीएलए० र यसको सशस्त्र शाखा द मजिद ब्रिगेडलाई ‘विदेशी आतङ्कवादी सङ्गठन’ घोषणा गरेको छ । सन् २०१९ मा धेरै चरमपन्थी आक्रमणहरूपछि अमेरिकाले बीएलएलाई ’विशेष रूपमा तोकिएको विश्वव्यापी आतङ्कवादी’ […]
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । हिजो २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव २२ अङ्कले ओरालो लागेर २ हजार ७९६ दशमलव २४ विन्दुमा झरेको छ […]
काठमाडौं । पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारका क्रममा एक जना कैदीको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका खल्वाटोलका २८ वर्षीय कैदी राहुल साहको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख […]
काठमाडौं । बैंकहरूले गएको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म एभरेस्ट, नबिल, माछापुच्छ्रे, कृषि विकास लगायतका बैंकहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय अवस्था हेर्दा […]
काठमाडौं । आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तान पाँचौं स्थानमा झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा पाकिस्तान चौथोबाट एक स्थान तल झर्दै पाँचौं स्थानमा आइपुगेको हो । पाकिस्तानको ३४ खेलमा ३ […]
पर्सा । पर्साको ठोरी गाउँपालिका–२ मा रहेको ढेँडुखोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका छोराहरू ८ वर्षीय अंश र ४ वर्षीय आयांसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेसा बनाउन पर्ने आवश्यक रहेको बताउनु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य सङ्गठन […]
उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाघुटुुमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा ४० वर्षीया पत्नी दुर्बी सतारको मृत्यु भएको कानेपोखरी १ वडाध्यक्ष रत्नबहादुर कार्कीले जानकारी दिनुभयो […]