२०८२ पौष २७ आइतवार , ११:३१:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । विश्वकै सफल लगानीकर्ता मानिने ९४ वर्षीय अरबपति वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । कम्पनीको वार्षिक बैठकमा बफेटले उपाध्यक्ष ग्रेग एबललाई यसैवर्षको अन्त्यदेखि कम्पनीको बागडोर […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति […]

आइतवार, वैशाख २१, २०८२

झापा । अष्ट्रेलियामा भएको आम चुनावमा अहिलेका प्रधानमन्त्री एन्थनी अल्बनीजले दोस्रो पटक जितेका छन् । लेबर पार्टीका नेताको रूपमा उहाँले एकपक्षीय जित हासिल गर्नुभएको र फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने निश्चित भएको बीबीसीले जनाएको छ […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभाव रहेको र यसका लागि अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाईट रायडर्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ […]

आइतवार, वैशाख २१, २०८२

काठमाण्डौ। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत नतिजा प्रकाशित गरेको हो । डिभी परेरनपरेको थाहा पाउन आवेदकले अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ अविरल वर्षाका कारण अवरुद्ध भएको छ।वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका(२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक […]

आइतवार, वैशाख २१, २०८२

दैलेख। दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।हिजो बेलुका घरमै परेको […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बादल लाग्ने जानकारी […]

आइतवार, वैशाख २१, २०८२