२०८३ जेठ २१ बिहिवार , ०३:०७:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो । बुधबार गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हुने भएको छ सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी रिटमा मंगलबार जवाफी बहस […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबमा भएको घटनाको […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपालको संसदीय इतिहासको साक्षीका रुपमा रहेको ग्यालरी बैठक भवन सिंहदरबारको आडमै रहेर पनि जीर्ण अवस्थामा छ । २०७२ को महाभूकम्पले क्षति पुर्‍याएपछि यो भवन अहिलेसम्म संसद र सरकारको बेवास्तामा छ । सरकारले चासो […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ । आफूलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार सापकोटा यादव रिपोर्टस क्लबमा बोल्दै […]

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको कर्तव्य भएको बताएका छन् । बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले […]

बुधवार, भदौ २०, २०८०