विराटनगर । ताप्लेजुङको फुङलिङमा केही दिनदेखि स्थानीय प्रहरी प्रशासन र कांग्रेस कार्यकर्ताबिच भएको विवाद साम्य हुँदै गएको छ । भदौ २१ गते फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा कांग्रेस […]
काठमाडौं । काठमाडौंमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको सानोभर्याङमा बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार धमलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गएको शनिबार राति उनलाई […]
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट उपचार सेवा दिने भएका छन् । उनी एक साताअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका हुन् । न्याम्समा डा। कोइराला भिजिटिङ प्रोफेसरका रूपमा […]
काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा […]
काठमाडौँ । हान्सी फ्लिकलाई जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट बर्खास्त गरिएको छ। जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको हो। युरोपियन च्याम्पियनसिप आउन एक वर्षभन्दा कम […]
काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा […]
विराटनगर । प्रदेशसभाको दोस्रो निर्वाचनपछि कोसी प्रदेशमा गएको पुस २४ गते नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए । उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)ले […]
काठमाडौं ।समाजवादी मोर्चाले सोमबार मोरङको विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ। सातै प्रदेशमा सभा तय भएअनुसार कोशी प्रदेशको राजधानी विराटनगरमा सन्देश सभा गर्न लागेको मोर्चाले जनाएको छ। दिउँसो सवा १२ बजे शुरु हुनेमा सन्देश सभालाई प्रधानमन्त्री […]
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् ।सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका […]
भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही […]