२०८३ जेठ १९ मङ्गलवार , ०५:२३:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ। मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । न्युमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पराजुली बाह्रखरी डट कमका पूर्व सहकर्मीसमेत […]

मङ्गलवार, भदौ २६, २०८०

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उनी दुई वर्ष अघिदेखि […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाण्डौ ।पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर सुक्खा पहिरो […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको छ ।तस्कर समूहले बुझाएको ‘एयर वे बिल’ नक्कली […]

मङ्गलवार, भदौ २६, २०८०

झापा ।कनकाई नगरपालिका–८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको निधन भएको छ।इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार सोमबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ […]

मङ्गलवार, भदौ २६, २०८०

रौतहट ।प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु बरामद गरेका छन् ।पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेको काजु प्रहरीले […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ । “उहाँमा हिजो सामान्य ज्वरो आएको थियो,” स्रोतले भन्यो, “भाइरल हो कि […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले भारतविरुद्ध २२८ रनको लज्जास्पद हार बेहोरेको छ । सोमबार श्रीलंकाको आर प्रेमदसा रंगशालामा वर्षाले प्रभावित बनेको खेलमा भारतले प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ […]

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । “संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख […]

मङ्गलवार, भदौ २६, २०८०