२०८३ जेठ १९ मङ्गलवार , १०:२६:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको तयारी पूरा भएको बताएको हो। खेल बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुनेछ। सम्मेलनमा […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत […]

मङ्गलवार, असोज २, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–८, पुल्चोकका २६ वर्षीय विकास परियार छन् । चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय बलबहादुर परियारको हत्या गरेका […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ। हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो। यही असोज ३ गतेदेखि […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, केवलानीस्थित एसजी रेस्टुरन्टमा दुई समूहबीच झगडा एवं कुटपिट भएको छ । कुटपिटबाट मकवानपुरको हेटौँडाका २५ वर्षीय सुरेश स्याङतानको मृत्यु भएको छ । सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । पछिल्लो पाँच महिनाको अवधिमा देशभर विपद्का घटनामा परी १८३ जनाको मृत्यु भएको छ । २०८० वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज ९मंगलबार० अमेरिकन एक डलर किन्न नेपाली १३३ रुपैयाँ ५४ पैसा खर्चनु पर्नेछ । यो मूल्य हालसम्मकै उच्च […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौँ । आज नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक कार्यक्रम गर्दैछ। कार्यक्रम आज केन्द्रीय कार्यालय च्यासलमा हुँदैछ। कार्यक्रमलाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा […]

मङ्गलवार, असोज २, २०८०