काठमाडौ । लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना सहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ । ‘उत्तरपूर्वी लिबियामा बाढीबाट […]
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको छ । एमालेले पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट […]
काठमाडौं । अर्थसचिव डा. कृष्णहरि पुस्करले पदबहाली गरेका छन् । मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकले नियुक्त गरेको भएपनि पुस्करले बिहीबारबाट अर्थसचिवको जिम्मेवारी सम्हालेका हुन् । यसअघि अर्थसचिवबाट प्रधानमन्त्री कार्यालय सरूवा भएका पुस्कर आठ महिनापछि […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा यथावत् छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । नेपालले फिफाको ‘सेप्टेम्बर विन्डो’मा म्यानमारसँग दुई अन्तर्राष्ट्रिय […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको […]
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विशिष्ट व्यक्तिहरुलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध […]
काठमाडौं । अमेरिकाको उत्तरी क्यारोलिनामा गुगल म्यापले देखाएको बाटो हुँदै जाँदा भत्केको पुलमा खसेर एकजनाको मृत्यु भएको छ । परिवारले कम्पनीविरुद्ध लापरबाहीको मुद्दा दायर गरेको छ । फिलिप प्याक्सन नाम गरेका व्यक्ति २०२२ को सेप्टेम्बर […]
काठमाडौँ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी […]
काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो […]
काठमाडौं । संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् । यसरी जेल मुक्त हुनेहरूमा जघन्य […]