२०८३ जेठ १७ आइतवार , ०३:२१:२० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको सुरक्षा नेपाली सेनाको कमाण्डमा हुने भएको छ। नेपाल भ्रमणका बेला सरकारले उच्च सुरक्षा प्रदान गर्नका लागि नेपाली सेनालाई कमाण्डको जिम्मेवारी दिएको स्रोतले जनाएको छ। त्यसका लागि सरकारले रक्षा […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टाइनीहरूमाथि गरेको आक्रमणले तनावमा ‘पेट्रोल थपेको’ भन्दै निन्दा गरेका छन् । बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको अन्त्य गर्न […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि भोलि नेपाल र यूएईबीच खेल हुने भएको छ। किर्तिपुरस्ति त्रिवि मैदानमा भोलिको अन्तिम खेल बिहान ११ बजेबाट सुरु हुनेछ। बुधवार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा […]

बिहिवार, कार्तिक ९, २०८०

जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी […]

बिहिवार, कार्तिक ९, २०८०

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको क्रेन आज बिहान पौने ६ बजे आफैँ अनियन्त्रित भई सडक छेउँमा पल्टिँदा १८ […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ। ५०/६० जना घाइते भएका छन्। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको मेने राज्यस्थि ल्यूइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेर फरार […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल […]

बिहिवार, कार्तिक ९, २०८०