२०८३ जेठ १७ आइतवार , ०३:००:०८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको बताएका छन्। बिहीवार रुकुम पश्चिम पुगेका प्रधानमन्त्री दाहालले जनयुद्धमा सहिद, बेपत्ता र घाइतेभएहरूप्रति उच्च सम्मान गर्दै जनयुद्ध […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ । ६८ वर्षीय नेता ली गत मार्च महिनासम्म प्रधानमन्त्री थिए । उनी दुई पटक प्रधानमन्त्री […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि नेपाली टिमले आज (शुक्रबार) युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दै छ । नेपाल र यूएईसँगै हङकङ सहभागी शृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गरेको चियापानका निम्ति १० हजारजनालाई निम्ता कार्ड बाँडिएको छ । चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । विश्वकप क्रिकेटमा श्रीलङ्काविरुद्ध इङ्ल्यान्ड १५६ रनमै अलआउट भएको छ। भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ गर्दै ३३ दशमलब २ ओभरमा १५६ रन […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । इजरायलमा मारिएका नेपाली विद्यार्थी गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ । अहिले सम्म इजरायलमा मारिएका मध्य बझाङका नेपालीको शव सहित ५ जनाको शव नेपाल ल्याएकोछ । हवाइमार्गबाट ल्याइएको शव बुझन मृतका परिवार , […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव केही दिनमा नेपाल आउने बताएका छन। आज दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा […]

बिहिवार, कार्तिक ९, २०८०

दाङ । दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको […]

बिहिवार, कार्तिक ९, २०८०

मङ्गोलिया । मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। मङ्गोलियाको आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार स्थायीय समयअनुसार बिहीवार बिहान करिब ३ः५० बजे आगलागी भएको हो। सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको सुरक्षा नेपाली सेनाको कमाण्डमा हुने भएको छ। नेपाल भ्रमणका बेला सरकारले उच्च सुरक्षा प्रदान गर्नका लागि नेपाली सेनालाई कमाण्डको जिम्मेवारी दिएको स्रोतले जनाएको छ। त्यसका लागि सरकारले रक्षा […]

बिहिवार, कार्तिक ९, २०८०