२०८३ जेठ १७ आइतवार , १०:५५:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक […]

सोमवार, कार्तिक १३, २०८०

दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भागेका थुनुवा पक्राउ परेका छन् । उपचारका क्रममा फरार भएका अन्दाजी १८ वर्षका विवेक नेपाली पुनः पक्राउ परेका हुन् । क्षयरोगको आशंकामा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान लगिएका उनी […]

सोमवार, कार्तिक १३, २०८०

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन सोमबारदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका […]

सोमवार, कार्तिक १३, २०८०

दाङ । चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्। फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। नेपालीलाई […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सुरक्षा बलसँग माफी मागेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणबारे पूर्वजानकारी पाउन असफल भएको भन्दै उनले त्यति बेला सुरक्षा बललाई दोष लगाएका थिए । तर, अहिले […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य […]

सोमवार, कार्तिक १३, २०८०

कालिकोट । कालिकोटको पलाँता गाउपालिका २ राडुनेटाबाट थिर्पु जान लागेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पलाँता गाउँपालिका १ का ६५ वर्षिय शिवचन्द न्यौपाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार न्यौपानेको घटना […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न चेतावनी दिएको प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । अल–कुड्स अस्पतालमा बम विस्फोट गराउने भन्दै इजरायली सेनाले धम्की दिएको रेड क्रिसेन्टले जनाएको हो । अस्तापलको […]

सोमवार, कार्तिक १३, २०८०

सिन्धुली । दक्षिण कोरियाका कृषि खाद्य र ग्रामीण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउन नेपाल आउने भएका छन् । कात्तिक १५ गते उनी नेपाल आउन लागेको निजी अन्तर्राष्ट्रिय विकास संस्था हेफर कोरियाका निर्देशक हे वन लीले जानकारी […]

सोमवार, कार्तिक १३, २०८०

तनहुँ । तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ । भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । प्रहरी […]

सोमवार, कार्तिक १३, २०८०