२०८३ जेठ १४ बिहिवार , १०:५८:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । यस खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा पहिलो खेलमा पराजित भएका […]

आइतवार, मंसिर २४, २०८०

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बोलेरोले वाग्मती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेदेखि सुरु हुने छ। बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ ।एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले अफगानिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा […]

आइतवार, मंसिर २४, २०८०

काठमाण्डौ। सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।एआईसीले नेपाल सरकारलाई पठाएको पत्रमा टिकटकसँगै अरु सामाजिक […]

आइतवार, मंसिर २४, २०८०

काठमाण्डौ । सुदूरपश्चिमबाट शुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको हो ।नुवाकोट मध्यपहाडी लोकमार्गको मध्यबिन्दु हो । एक हजार आठसय […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताएका छन् ।७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैंगिक […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको जल तथा मौसम […]

आइतवार, मंसिर २४, २०८०