२०८३ जेठ १४ बिहिवार , १०:०८:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपालका विद्यार्थी संगठनहरुले भारतीय जनता पार्टीलाई नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका छन् । भाजपा विदेश विभागले गरेको अन्तरक्रियामा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले एक स्वरमा […]

आइतवार, मंसिर २४, २०८०

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो […]

आइतवार, मंसिर २४, २०८०

बुटवल । रुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ । विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले लगातार पहल गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले पीडितलाई न्यायको अनुभूति हुने गरी त्यसलाई निष्कर्षमा पुर्‍याउन […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले युद्धग्रस्त गाजामा भोकमरी सुरु भएको बताएको छ। विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउका अनुसार प्यालेस्टिनी क्षेत्रका १० मध्ये ९ जना व्यक्तिले खाद्यान्न उपभोग गर्न सकिरहेका छैनन्। उनले प्यालेस्टाइनका आधा जनसङ्ख्या […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नाबालिगको बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो । यस दिन […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान […]

आइतवार, मंसिर २४, २०८०

पाल्पा । आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको ज्यान गएको छ । बन्दुक पड्किँदा निस्दी गाउँपालिका मित्यालका ४८ वर्षीय डम्मरबहादुर सारु मगरको ज्यान गएको हो ।बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा […]

आइतवार, मंसिर २४, २०८०