२०८३ जेठ १४ बिहिवार , ०८:३१:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकमा उल्लेख छ । […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । भारतमा १४१ जना विपक्षी सांसद निलम्बनमा परेका छन् । गृहमन्त्री अमित शाहको जवाफ माग गरेका कारण उनीहरूलाई निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो दिनमा लोकसभा र राज्यसभा गरी ७८ सांसद निलम्बन […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो । नगरपालिकाको मुल […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–श्रीलंका […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । नेपाल सुपर लिग फुटबलअन्तर्गत आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । आजको खेलमा धनगढी चौथो जितका लागि मैदान प्रवेश […]

बुधवार, पौष ४, २०८०

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका-१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ […]

बुधवार, पौष ४, २०८०

काठमाठौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ । […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । उनलाई कोलकाता नाइट राइडर्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो । मिचेल स्टार्कभन्दा […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले दिएको जानकारीअनुसार बेनिघाट रोराङ ९ लालटिन बजार नजिकै गएको सुख्खा पहिरोका कारण दुई तर्फी बाटो बन्द भएको छ । अहिले पहिरो […]

मङ्गलवार, पौष ३, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग गर्दै ‘बृहत्’ आन्दोलन गर्ने भएको छ । गएको आइतबारदेखि मंगलबार (आज)सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा केन्द्रीय आन्दोलन मूल […]

मङ्गलवार, पौष ३, २०८०