२०८३ जेठ १४ बिहिवार , ०८:०८:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । थ्रेसरमा च्यापिएर झापा गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान करिव ५ बजेतिर ५७ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । प्रहरीका अनुसार झापा गाउँपालिका वडा नम्बर २ सुगाबथान बस्ने ५७ […]

बुधवार, पौष ४, २०८०

काठमाडौँ । सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र […]

बुधवार, पौष ४, २०८०

काठमाडौ । घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको जित निकालेको छ। यससँगै सिरिजमा एक एकको बराबरी भएको छ। घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले […]

बुधवार, पौष ४, २०८०

बारा । जितपुरसिमराको अम्लेखगन्जस्थित ३ नम्बर पुलको मोडमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूको परिचय खुलेको छ। बुधबार बिहान एक बजेतिर ट्रक र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने २७ जना घाइते […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, […]

बुधवार, पौष ४, २०८०

विराटनगर । कोसी प्रदेशमा बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेयता प्रदेशसभा सभामुखविहीन अवस्थामा छ । सभामुखकै जिम्मेवारीमा उपसभामुख सिर्जना दनुवारले कार्यजिम्मेवारी प्राप्त गरेकी छिन् । तर, सभाबाट हुने मुख्य निर्णय प्रक्रियामा उपसभामुख बारम्बार […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार हुन नसक्ने फैसला गरेको छ। करिब तीन वर्ष अमेरिकी संसद् भवनमा भएको विद्रोहमा उनी संलग्न रहेको भन्दै अदालतले मंगलबार आफ्नो राज्यमा ट्रम्पले चुनाव लड्न नसक्ने […]

बुधवार, पौष ४, २०८०

बारा । बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको […]

बुधवार, पौष ४, २०८०

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो […]

बुधवार, पौष ४, २०८०