काठमाडौं । भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका […]
काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला […]
काठमाडौँ । बाढी पहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पानी २८ दिनभित्रै द्रुत गतिमा मर्मत सम्भार गरेर ल्याइने दाबी गरेको छ। मेलम्ची खानेपानी विकास समितिकोका अध्यक्ष सुरेश आचार्यको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले सिनो हाइड्रोपावर […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार […]
काठमाडौं । नेकपा (एमाले)को पदाधिकारी छलफलमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाएको थियो । बैतडीको […]
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाताको नाम स्वीकृत गरेको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र […]
काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा […]
कालीकोट । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उनको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । मृगौला रोगबाट समेत पीडित रहेका ६५ […]
काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी […]
काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले […]