२०८२ असोज ८, बुधवार , ०५:५५:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले स्थगित रहेको आईपीओ प्रक्रिया खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार कम्पनीले सेयर संख्या थपघट वा फिर्ता लिन चाहनेका लागि यही असार २४ गतेसम्म खुला गरेको हो । आज […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । शुक्रबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति […]

शुक्रवार, असार २२, २०८०

विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । यातायात व्यवस्था विभागको नेतृत्वमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिने प्रक्रियाले महत्वपूर्ण सुधार ल्याएको छ । अब सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएको छ । यससँगै भौतिकरूपमा उपस्थित हुनुपर्ने बाहेकका […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले […]

शुक्रवार, असार २२, २०८०

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेशका केही स्थानका साथै कर्णाली, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । […]

शुक्रवार, असार २२, २०८०

इलाम । नेपाल र भारत जोडिएको पशुपतिनगर नाका तीन दिनका लागि बन्द गरिएको छ। भारतको दार्जिलिङमा जुलाई ८ (शनिबार) मा हुन लागेको पञ्चायत जनरल इलेक्सनलाई मध्यनजर गरी आज ९बिहीबार० नाका सिल गरिएको हो। जिल्ला प्रशासन […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । राष्ट्रिय योजना आयोगले हरेक वर्ष एक लाख बेरोजगारी घटाउने लक्ष्यसहित मानव संशाधन विकास योजना निर्माण गरिरहेको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्‍य लक्ष्मी क्याम्पस (आरआर क्याम्पस) अगाडि प्रधानमन्त्री प्रचण्डविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती प्रधानमन्त्री राजीनामा […]

बिहिवार, असार २१, २०८०