काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले शुक्रबार कीर्तिपुरमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। तीन तले त्रिवि पुस्तकालय भवन […]
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिरबाट संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ। पाथिभरा क्षेत्र विकास समितिले शुक्रबार ९८ तोला सुन तथा ९२ किलो चाँदी रिफाइन गर्न थालिएको जानकारी दिएको छ। समितिका कार्यकारी निर्देशक […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा सिधै लगानी गर्न पाउने २० करोड रुपैयाँको विभिन्न प्रक्रिया भएको स्पष्ट पारेका छन् । उक्त लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए । भारतीय दूतावासले अबदेखि नेपालभित्र उच्च […]
विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ […]
काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ।आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ।माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ […]
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४।५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान […]
काठमाडौं । भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । यो सम्झौताले अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने एमालेको आशंका छ । राज्य व्यवस्था […]
काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन् । सो क्रममा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे । हिजो नेपाल–भारत संयुक्त […]
काठमाडौँ । पूर्वमा हात्तीले आतङ्क मच्चाएपछि त्यसको समाधान उपाय खोजीका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा लैजाने तयारी गरेको हो । […]
काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका […]