२०८३ जेठ १३ बुधवार , ०४:३८:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

जनकपुरधाम । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । जर्मनीका फुटबल लेजेण्ड फ्रान्स बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले जर्मन न्युज एजेन्सी डीपीएमार्फत स्टेटमेन्ट जारी गर्दै बेनबाउरको निधन भएको र त्यसबाट आफूहरु दुस्खी भएको जनाएको छ । विश्व […]

मङ्गलवार, पौष २४, २०८०

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय ‘मौन’ छिन् । तीन महिनाको अन्तरालपछि सोमबार बेलुका उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् जसले उनको ‘मुड’ दर्शाउँछ । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । अभिनेता अनुपविक्रम शाही यतिबेला मुम्बईमा छन् । त्यहाँ उनको भेट बलिउड अभिनेता ऋतिक रोशनसँग भएको छ । सोमबार बेलुका ऋतिकसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै अनुपले ‘लिजेन्ड्री मोमेन्ट्स’ भन्दै लेखेका छन् । फोटोमा यी […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ ।सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली रुस गएको पाइएको छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो ।अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घोषणा अनुसार सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरेका छन् । सोमबार दिउँसो आगामी आर्थिक वर्ष २०८०/०८१ […]

सोमवार, पौष २३, २०८०