२०८३ जेठ १२ मङ्गलवार , १२:२४:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५०० वटा सहकारी संस्थामा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोसी प्रदेश २५ रनमै अलआउट भएको छ । आइतबार मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा कोसी १५.२ ओभरमा २५ रनमै […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आइतबार प्रकाशन गरिएको छ । उक्त विवरणसँगै यस दिन सेयर बजार २५.६३ अंकले घटेको छ । वाणिज्य बैंकहरूले गत वर्षको पुस मसान्तसम्मको जति नाफा अहिले आर्जन […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । रूसी सेनामा भर्ती भई मारिएका नेपालीको परिवारले क्षतिपूर्ति बापत कम्तिमा ७५ लाख रुपैयाँ दिन रूस सहमत भएको छ । रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रूस तयार […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो । भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको […]

आइतवार, माघ ७, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले प्रदेशको नाम कोशी राखेको प्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरको माग संविधानसम्मत रूपमा सम्बोधनको प्रयास गरिने […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् । सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । […]

आइतवार, माघ ७, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समितिको […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा […]

आइतवार, माघ ७, २०८०