२०८३ जेठ १२ मङ्गलवार , १०:१८:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

भैरहवा । प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो जित हात पार्दै नेपाल पुलिस क्लब अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा अपराजित रहेको पुलिसले भैरहवामा भएको खेलमा एपीएफ क्लबलाई ५८ रनले हराएको हो । जितका […]

सोमवार, माघ ८, २०८०

जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा सुवर्ण गाउँपालिका सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण क्रममा अर्थमन्त्री महतले […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माण गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठा सोमबार भव्य कार्यक्रमबीच भइरहेको छ । धार्मिक र राजनीतिक दुवै हिसाबले पछिल्ला राम मन्दिरले चर्चा बटुलेको छ । भारतभित्र विपक्षी दलहरूले […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गरिने भएको छ । दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको एमाले कोसी प्रदेशका सचेतक रेवतीरमण […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । […]

सोमवार, माघ ८, २०८०

काठमाडौँ । रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिने क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्। हालसम्म आफ्नो सेनामा भर्ती भएका १० जना […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि […]

सोमवार, माघ ८, २०८०

काठमाडौं । बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–५, बस्ने ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो । गत शुक्रबार घर नजिकै रहेको थानकोट भन्ने जंगलबाट स्याउला ल्याउने क्रममा भीरबाट लडेकी […]

सोमवार, माघ ८, २०८०