२०८३ जेठ १२ मङ्गलवार , १०:१८:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको निधन भएको छ । १०२ वर्षीया पोखरेलको मंगलबार बिहान ४ बजे सामाखुसी, रानीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । उनी २००७ सालको क्रान्तिपछि स्थानीय […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै, दर्जनौँ मानिस घाइते भएका प्यालेस्टाइनी चिकित्सा स्रोतको भनाइ छ । आश्रय केन्द्रहरू कब्जा गर्न बम विस्फोट […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ । क्यानडाका सञ्चार माध्यमहरूका अनुसार नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । बालगायक सचिन परियार यतिबेला थलिएका छन् । कम्मरमुनिको उनको भाग राम्रोसँग चल्दैन । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन यतिबेला आफ्नै बलमा उभिन सक्दैनन् । टेलिभिजन कार्यक्रम इन्द्रेणीमा पुगेका सचिन राम्रोसँग बोल्न सक्ने अवस्थामा […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी […]

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) गएराति १२ बजेदेखि लागु भएको भएको छ । सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीसँग बताए । यो […]

मङ्गलवार, माघ ९, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार कार्कीले सर्वसम्मत रुपमा सभामुख चयन, शैलेजा आचार्य ह्दयरोग उपचार केन्द्रको सञ्चालनलगायत विषय समेटेर १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् । […]

सोमवार, माघ ८, २०८०

काठमाडौँ। साताको पहिलो कारोबार आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से २५.६३ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि उच्च अंकको गिरावट कायमै रह्यो। साताको दोस्रो कारोबार दिन सोमबार दिनभरजसो नेप्से परिसूचक उतारचढावपूर्ण हुँदै ३१.४९ अंकले घटेर […]

सोमवार, माघ ८, २०८०