२०८२ असार १२, बिहिवार , ०३:२०:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो । […]

बुधवार, असार १३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारले इतिहासमै ठूलो अनुसन्धान र कारबाहीपश्चात् जनतामा विश्वास जाग्न सुरु भएको भन्दै यसले कानुनको सर्वोच्चता […]

बुधवार, असार १३, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट रिट सर्वोच्चको संवैधानिक इजलासमा परेको छ। लामिछानेको सांसद पदको योग्यतासम्बन्धमा युवराज पौडेल सफलले रिट दायर गरेका थिए। उक्त रिटमा लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत […]

बुधवार, असार १३, २०८०

पाँचथर । पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन्। कुम्मायक गाउँपालिका-१ मा मंगलबार विषाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्। कुम्मायक-१ भदौरेका लीला […]

बुधवार, असार १३, २०८०

काठमाडौँ । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप २०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ […]

बुधवार, असार १३, २०८०

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् । श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा […]

बुधवार, असार १३, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा संकट […]

बुधवार, असार १३, २०८०

काठमाडौं । कांग्रेस, माओवादी बाहेकका सत्ता साझेदार दलहरुले संसदबाट बजेट पास गर्न सघाउने कि नसघाउने भन्ने विषयमा आज निर्णय लिँदै छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले आज बिहान बस्ने […]

बुधवार, असार १३, २०८०

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा […]

बुधवार, असार १३, २०८०

काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालबाट एकजना बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मंगलबार दाइजो मागेर विवाद गरेको आरोपमा बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका–६ का ३२ वर्षीय अनुराग रौनियार […]

बुधवार, असार १३, २०८०