काठमाडौं । ईपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आउँदो २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको परीक्षामा ४७ हजार ५१९ जना सहभागी हुनेछन् । उक्त परीक्षा आउँदो […]
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ । यस दिन ३१४ धितोपत्रका ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर तीन […]
काठमाडौं । अघिल्लो साता बिहीबार लुम्बिनी प्रदेशको दाङमा ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार भयो । सुरूमा उनलाई गोली हान्ने को हो भन्ने कोलाहल मच्चियो तर उनलाई गोली हान्ने व्यक्तिको पहिचान हुन धेरैबेर […]
काठमाडौं । यमनको हुथी समूहले अडेनको खाडीमा रहेको बेलायती जहाजमा मिसाइल प्रहार गरेको बताएको छ । आफ्नो नौसैनिक सेनाले अडेनको खाडीमा रहेको बेलायती जहाज रुबिमारमा धेरै मिसाइलहरू प्रहार गरेको दाबी गरेको हो । हुथी सेनाका […]
काठमाडौं । सुनसरीमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा धरान उपमहानगरपालिका–११, कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई पक्राउ गरिएको हो । उनलाई सोमबार राति प्रहरीले […]
उलान बातोर । यो वर्षको हिउँदमा मंगोलियामा कीर्तिमानी हिमपात भएको छ । त्यो सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका निम्ति राष्ट्रिय एजेन्सीले मंगलबार जनाएको छ । यो हिउँदमा हालसम्म औसत […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा नैतिकता नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ‘हुतीहारा’को संज्ञा दिए । ललितपुरको च्यासलस्थित […]
पन्जाब। अमृतसर पञ्जाबकी ५५ वर्षीया गुरमित कौर किसान आन्दोलनको झण्डा बोकेर पछिल्लो सात दिन देखि सिंधू बोर्डरमा प्रदर्शन गरिरहेकी छन् । घरबाट चार जना सदस्यसहित राजधानी दिल्ली जाऔं अभियानमा सहभागी भएको बताउने उनी आन्दोलन सफल […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्ति प्रक्रिया अन्त्रगतको संक्रमणकालीन न्याय अविलम्ब टुंग्याउन चाहिरहेको बताएका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितलाई न्याय हुनेगरीमात्रै […]
काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० […]