२०८३ जेठ १० आइतवार , ०९:४९:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । छलफलका लागि नौवटा समूह बनाइएको छ । […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण बिहान गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ।यी दुई बीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको खेलमा नेपालले नामिबियाविरुद्ध जितको खोजीमा हुँदा नामिबिया पनि नेपालमाथिको […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं।परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्। मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ […]

बुधवार, फागुन ९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । साउदी अरेबियाको जेद्दामा सुरु भएको वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज सिरियाको सामना गर्दैछ । यो समूह ‘बी’ को पहिलो खेल रहेको छ । किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुने यो खेल नेपाली […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । मिटरब्याज र लघुवित्तपीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेका हुन् । नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका हुन् । उनीहरूले सामन्तीका रूपमा रहेको […]

मङ्गलवार, फागुन ८, २०८०

मोरङ । पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैध रूपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ। पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू र व्यावसायिक हुन्डी कारोबारीका भरिया […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । रूसी जेलमा मृत्यु भएका एलेक्सी नाभाल्नीको शव अझै दुई हप्तासम्म परिवारलाई नमिल्ने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी दलका नेता नाभाल्नीको गत शुक्रबार मृत्यु भएको थियो ।उनको शव […]

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । निर्माणाधीन अवस्थामै रहेको रसुवागढी जलविद्युत आयोजना सम्बद्ध उच्च पदस्थ कर्मचारी र सञ्चालकहरु विदेश भ्रमणमा जाने भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीसम्बद्ध रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक र कर्मचारीहरु […]

मङ्गलवार, फागुन ८, २०८०