२०८३ जेठ १० आइतवार , ११:२३:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

मोरङ । ७४ औं प्रजातन्त्र दिवसका अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ। विराटनगरमा आयोजित सम्मान कार्यक्रममा १४ जिल्लामा उत्कृष्ट सेवा पुर्‍याएका स्वास्थ्य स्वयंसेविकालाई कोशी प्रदेशका मुख्यमन्त्री केदार […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए । बिहान ९ बजेदेखि सुरु […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल सुरु गर्नुपर्ने बताएका छन् । ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल […]

सोमवार, फागुन ७, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो। बैठक फागुन १० गतेसम्म चल्नेछ।

सोमवार, फागुन ७, २०८०

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ । जसमा […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गरे […]

सोमवार, फागुन ७, २०८०

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले राम्रो प्रदर्शन गर्दै नामिबियामाथि ७ विकेटको शानदार जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा १२४ रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले जम्मा ३ विकेट गुमाएर लक्ष्य […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । नेपाली कांग्रेससका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याएको टिप्पणी गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्छु भनेर राजनीतिक […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ । एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा […]

सोमवार, फागुन ७, २०८०

काठमाडौं । देशभर रिक्त २६ जनप्रतिनिधि पदपूर्तिका लागि निर्वाचन आयोगले सरकारसँग वैशाखमा उपनिर्वाचन गर्ने भनिसकेको छ । तर, सरकारले तत्तपरता नदेखाएको भन्दै आयोगले पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खोजेको छ । ‘उपनिर्वाचनका लागि सरकारको […]

सोमवार, फागुन ७, २०८०