२०८२ जेठ ४, शनिवार , ०८:०८:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप खेल्ने भएको छ । जुन १४ देखि जुन २२ तारिखसम्म हुन लागेको प्रतियोगितामा नेपालले सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल […]

शुक्रवार, जेठ २६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन। आज काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक […]

शुक्रवार, जेठ २६, २०८०

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विधेयकप्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको […]

शुक्रवार, जेठ २६, २०८०

काठमाडौं। राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। […]

शुक्रवार, जेठ २६, २०८०

काठमाडौं । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यो रेकर्ड विगत चार दिनयता तोडिएर ४३.८ पुगेको थियो […]

शुक्रवार, जेठ २६, २०८०

काठमाडौँ । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद भवनमा राख्ने प्रस्ताव गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै नेता पन्तले भारतले नयाँ संसद् भवनमा अखण्ड भारतको […]

शुक्रवार, जेठ २६, २०८०

काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने […]

शुक्रवार, जेठ २६, २०८०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै […]

शुक्रवार, जेठ २६, २०८०

चितवन । सरकारले मालपोत कार्यालय भित्र लेखापढी व्यवसायी (भूसेवा प्रदायक)लाई प्रवेशमा रोक लगाएको छ । तर, चितवनको भरतपुर महानगरपालिका–२० स्थित चनौली मालपोत कार्यालयमा भने लेखापढी व्यवसायीहरूले कार्यालय परिसरभित्रै आफ्ना ‘कार्यालय’ खोलेका छन् । वल्लो कोठाको […]

शुक्रवार, जेठ २६, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने […]

शुक्रवार, जेठ २६, २०८०