२०८२ मंसिर २९ सोमवार , ०९:२६:४० बजे

Sajhamanch

मिडियाबाट साभार

पोखरा । नबिल बैंकको एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । पोखरा ८ सभागृहमा रहेको एटीएम फोड्न लाग्दा प्रहरीले बबी ठाकुरलाई पक्रेको हो । पोखरा नयाँबजारमा सैलुन पसल चलाउने ठाकुर भारतीय […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौँ। चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई बुझएको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा हुने आजको खेल अहिले २ः१५ बजे सुरु हुनेछ। जोस बटलरको कप्तानीमा रहेको इङ्ल्यान्डले जारी प्रतियोगितामा खासै राम्रो […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को कार्यबाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमाललाई कार्यबाहकको जिम्मेवारी दिएर अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा गएका हुन् । अध्यक्ष नेपाल नेतृत्वको १५ जनाको टोलीले युनानमा […]

बुधवार, कार्तिक २२, २०८०

लिस्बोन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन्। भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुख भिटोर एस्कारियालाई त्यहाँको प्रहरीले हिरासतमा लिएपछि प्रधानमन्त्री कोस्टाले मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डि सुजासमक्ष राजीनामा बुझाएका हुन्। राष्ट्रपति डिसुजाले प्रधानमन्त्रीको […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौँ । भूकम्पले घरको कुनै अवशेष छाडेन। त्योभन्दा ठूलो त छोरा, नाति, नातिनी बुहारी र पनातिलाई गुमाउनु पर्दाको पीडाले ७८ वर्षीया हिरा कुमाई विक्षिप्त भएकी छिन्। भेरी अस्पताल नेपालगन्जमा उपचाररत उनको दुवै खुट्टा भाँच्चिएको छ। […]

बुधवार, कार्तिक २२, २०८०

पोखरा । जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई राहत सामग्री बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेको छ । चीनबाट राहत सामग्री बोकेर दुई कार्गो विमान बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । चिनियाँ विमानले […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर रास्वपाका सभापति लामिछानेले १४ बुँदे सुझाव दिएका हुन् […]

बुधवार, कार्तिक २२, २०८०

जाजरकोट । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय […]

बुधवार, कार्तिक २२, २०८०