२०८२ पौष ५ शनिवार , ०५:२०:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राती अष्ट्रेलिया जाँदै छन्। वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ। यसका लागि अर्थ मन्त्रालयको संयोजनामा […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब ४८ अंकले बढेको छ । आज नेप्से ४७.७५ अंकले बढेर १९०७.९५ को बिन्दुमा पुगेको छ । आज २९४ धितोपत्रको ६५ लाख ३० हजार […]

आइतवार, मंसिर १०, २०८०

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया […]

आइतवार, मंसिर १०, २०८०

रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीस्थित एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । कराँची पूर्वी जिल्लाका डेपुटी कमिस्नर अल्ताफ शेखले शनिबार भएको […]

आइतवार, मंसिर १०, २०८०

इजरायल । हमास र इजरायल युद्ध विरामको तेस्रो दिन गाजामा ६१ वटा राहत सामग्री बोकेको ट्रकहरूले प्रवेश पाएका छन्। बीबीसीका अनुसार खाना, पानी र आपतकालीन चिकित्सा सामग्रीसहित शनिवार उत्तरी गाजामा ६१ वटा ट्रकहरू पुर्‍याइएको छ। […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए […]

आइतवार, मंसिर १०, २०८०