२०८२ पौष ६ आइतवार , ०१:४९:१० बजे

Sajhamanch

मिडियाबाट साभार

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगानाको मेडक जिल्लाको टुप्रन सहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला […]

सोमवार, मंसिर १८, २०८०

महेन्द्रनगर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल-भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदै छ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौँ । हिमाली जिल्ला जुम्लासहित अन्य जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो। अग्लो ठाउँमा हिमपात भएको छ भने सदरमुकाम आसपासमा हिउँसँगै पानी परिरहेको छ। आइतबार मौसममा बदली भई […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, अपानि ११ […]

सोमवार, मंसिर १८, २०८०

मुस्ताङ । मुस्ताङमा यस याममा पहिलोपटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । विहानैदेखि हिमपात […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा सोमबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले झापा एफसीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यो खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो यसपल्टको प्रतियोगिताको १३ औं र […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सोमबार ओलीले दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो बताएका हुन् […]

सोमवार, मंसिर १८, २०८०

जाकर्ता । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै अलजजिराले सोमबार जनाएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त […]

सोमवार, मंसिर १८, २०८०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र […]

सोमवार, मंसिर १८, २०८०