२०८२ पौष ६ आइतवार , १०:५६:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेट आजबाट सुरु हुँदैछ। यूएईमा आजदेखि सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। दुबईको आइसीसी एकेडेमी ओभलमा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ११ः १५ बजे सुरु हुनेछ। […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाण्डौ ।आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो । राष्ट्रियसभा चुनावका लागि पर्सि […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि शुरु दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।दुवै टिमले प्रतियोगितामा यसअघि तीनरतीन खेल खेले […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा छ।दिउँसो कोशी, बागमती र गण्डकी […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्।एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन्।फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त […]

शुक्रवार, मंसिर २२, २०८०

विराटनगर। सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् । इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु । २०६९ […]

बिहिवार, मंसिर २१, २०८०

दाङ । नेपाली काँग्रेस संस्थापन इतर समूहका केही नेताहरुले चुनावमा गठबन्धन गर्न नहुने धारणा राखिरहँदा महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको बहस अहिले सान्दर्भिक नरहेको बताएका छन्। नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले […]

बिहिवार, मंसिर २१, २०८०

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको […]

बिहिवार, मंसिर २१, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई फेरि भ्रममा पार्ने काम भइरहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राका क्रममा बिहीबार पर्वतमा आयोजित सभामा उनले कोसी प्रदेशको नामकरणका विषयमा ‘विदेशबाट सञ्चालितहरू’ले स्वार्थ पूरा […]

बिहिवार, मंसिर २१, २०८०

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । ३४ वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्यान्डगनले […]

बिहिवार, मंसिर २१, २०८०