२०८२ पौष ७ सोमवार , ०८:५८:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति हालसम्म पाँच दलले दर्ताको निवेदन दिएका छन् । दर्ताका निम्ति आह्वान गरिएको दोस्रो दिन सोमबार दिउँसो १ः३० बजेसम्म पाँच दलले निवेदन दिएका निर्वाचन आयोगले जानकारी गराएको छ । दल […]

सोमवार, मंसिर २५, २०८०

विराटनगर । कोसी प्रदेशसभा सदस्यहरूले विभिन्न निकायमा खाली पदमा नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषय उठान गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) की सांसद […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौंं । ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईस् ले अनुरोध गरेका […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौँ । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । उदयपुर सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँबराबरको क्षति भएको छ । राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ । […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० हटाउने सरकारको निर्णयलाई वैध ठहर गरेको छ । धारा ३७० हटाइकोमा चुनौती दिँदैँ दायर भएको रिटमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश डीवाई चन्द्रचुडले भने, ‘संविधानको धारा ३७० हटाउने […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । दक्षिण कोरियामा अमेरिकाको एफ–१६ लडाकु विमान नियमित प्रशिक्षण अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटना हुँदा पाइलट भने बाहिर निस्किसकेको योनहाप समाचार एजेन्सीले जनाएको छ । दक्षिण कोरियाको गुन्सानस्थित अमेरिकी वायुसेनाको […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मृत्यु हुनेमा छथर गाउँपालिका–१, तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला […]

सोमवार, मंसिर २५, २०८०

तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि डिफेन्स फोर्स आर्टीलरीु गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औँ फायर ब्रिगेडका […]

सोमवार, मंसिर २५, २०८०