२०८२ पौष ७ सोमवार , ११:५५:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् । अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । प्रहरीले ललितपुरको झम्सीखेलमा गोली हानेर मंगलबार एकजनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राई […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ । दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको […]

मङ्गलवार, मंसिर २६, २०८०

विराटनगर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा बुटवल–लुम्बिनीले मंगलबार झापा एफसीको सामना गर्नेछ । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो खेल यसपल्टको २२ र समग्रमा ४७ औं खेल […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका–५, खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राई छिन् । छोराले कुटपिट गर्दा घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिमले ३५ रन जोड्नुअघि […]

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। […]

मङ्गलवार, मंसिर २६, २०८०

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए […]

मङ्गलवार, मंसिर २६, २०८०